गोर्खा कप हेर्न १० हजार दर्शक आउने

लन्डन । बेलायतमा नेपालीको सबैभन्दा वृहत फुटबल प्रतियोगिता गोर्खा कप यसपटक अझ व्यापक बनाउन आयोजक तमुधिं यूके जुटेको छ । तमुधिं यूकेको आयोजनामा हुने गोर्खा कप १६ औं सस्करणको तयारी सम्बन्धि जानकारीका लागि आइतबार मीचेटस्थीत तमुधी युकेको भवनमा संस्थाका अध्यक्ष ज्ञाम गुरुड्गको अध्यक्षतामा एक पत्रकार सम्मेलन मार्फत कार्यक्रम सार्बजनिक गरियो । आगामी आइतबार मे २७ … Continue reading गोर्खा कप हेर्न १० हजार दर्शक आउने